Myagdinepal blog for sharing our idea,experience

February 14, 2007

म्याग्देली कलम

म्याग्दी बाट विभिन्न उद्देश्य बोकेर संसार का विभिन्न देशहरुमा पुगेका म्याग्देली हरु बिच संपर्क र सम्बन्ध स्थापित गराइ हामी बिचको भावनात्मक सम्बन्ध लाई अझ बलियो बनाइ सामुहिक रुपबाट हामीबिच अनुभव ,सिप ,बिचार र सहयोग को आदान प्रदान गरी हाम्रो यस प्रदेश को बसाइलाई  अलि सजिलो बनाउदै हाम्रो देश र जिल्लामा केही सहयोग र सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्य ले हामीले यस  म्याग्दीनेपाल डट्कम वेबसाईट मार्फत यो वर्ल्ड वाइड म्याग्देली नेटवर्क को निर्माण गर्ने प्रयास गरिरहेका छौ ।

         र आहिले हामीले हाम्रा धेरै पाठक शुभचिन्तकहरुको अनुरोध र सल्लाहामा हाम्रा यस म्याग्दीनेपाल वेब टिमका साथीहरुको छलफल पशचात हामीले यससाईटमा    म्याग्देली कलम भन्ने नयाँ स्तम्भ राखेका छौ । बिशेष गरेर हामी जहाँ रहेपनि र जहाँ भएपनि हाम्रो भाषा, सस्कृति,साहित्य र कलाको सम्रक्षण र सम्भर्दन गर्नको लागि र स्वदेश तथा प्रबाश रहेका सम्पूर्ण म्याग्देली साहित्य अनुरागीहरुको एक साझा चौतारी निर्माण गरी सम्पूर्ण साहित्य  प्रेमिहरुको  हरुको लागि थप हौसला र प्रेरणा प्रदान गर्न  कियोस् भन्ने उदेश्यले यो स्तम्भको सुरुवात गरेका हौ ।
यसमा यहाँहरुको कथा, कबिता, निबन्ध्, लेख , चिट्ठी, गीत, गजल , मुक्तक्, चुट्किला, चित्रकला जस्ता सबै खालका  सिर्जनाहरु लाई उच्च मह्त्त्तो दिइने छ । त्यसैले यहाँहरु सबैलाई आफ्ना साहित्यिक सिर्जनाहरु लाई यस म्याग्देली कलम स्तम्भ मा सहभागी गराउन  लागि अनुरोध गर्दछौ ।

Comments »

The URI to TrackBack this entry is: http://myagdinepal.blogsome.com/2007/02/14/p4/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft