Myagdinepal blog for sharing our idea,experience

February 7, 2007

यस वोर्ल्ड वाइड म्याग्देली नेट्वोर्क को आबश्यक्ता कि न त ?

म्याग्दी बाट विभिन्न उद्देश्य बोकेर संसार का विभिन्न देशहरुमा पुगेका म्याग्देली हरु बिच संपर्क र सम्बन्ध स्थापित गराइ हामी बिच को भावनात्मक सम्बन्ध लाई अझ बलियो बनाइ सामुहिक रुपबाट हामी बिच अनुभव सिप बिचार र सहयोग को आदान प्रदान गरी हाम्रो यस प्रदेश को बसाइलाई  अलि सजिलो बनाउदै हाम्रो देश र जिल्ला मा केही सहयोग र सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्य ले हामीले यस वेबसाईट मार्फत यो वर्ल्ड वाइड म्याग्देली नेटवर्क को निर्माण गर्ने प्रयास गरिरहेका छौ  ।

 अझ यस को आबश्यक्ता र प्रभावकारीता को बारे मा हामी बिच मा प्रतक्ष्य छ ल फल को लागि यो म्याग्दीनेपाल ब्लग को पनि ब्यबस्था गरे का छौ तसैले कृपया माथि उल्लेखित बिषय मा यहाँ हरु ले खुलेर आफ्ना बिचार हरु यस ब्लग मा रखी दिनु होला ।

3 Comments »

The URI to TrackBack this entry is: http://myagdinepal.blogsome.com/2007/02/07/p3/trackback/

  1. This is good idea to communicate allmyagdeli all over the world .

    Comment by gyanu — February 8, 2007 @ 1:50 pm

  2. pakkai pani world wide myagdeli network ko aabasyaktachha .

    Comment by shyam — February 8, 2007 @ 1:52 pm

  3. To make networking for all myagdeli and nepali we need this kind of midea

    Comment by rajesh — February 10, 2007 @ 11:50 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft